नागढुंगा सुरुङमार्ग निर्माणमा ९ अर्ब ८५ करोड विनियोजन, तीनकुने–जडीबुटी सम्भाव्यता अध्ययन

  जेठ १५, २०७८

काठमाडाैं, जेठ १५ : काठमाडाैको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण  सम्पन्न गर्न ९ अर्ब ८५ करोड रुपैंया विनियोजन गरिएको छ ।

यसैगरी, सिदार्थ राजमार्गको सुरुङमार्ग प्रारम्भ र तीनकुने–जडीबुटी क्षेत्रमा सुरुङमार्ग सम्भाव्यताका लागि १ अर्ब ८० करोड रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया