निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुट

  जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुटको व्यवस्था बजेटमा गरेको छ । आर्थिक वर्ष २०७/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नुभएको हो । उहाँले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत् खपत गर्नेलाई शतप्रतिशत विद्युत् महसुल छुटको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया