एक्लो साँझ म्युजिक भिडियो सार्वजनिक

  जेठ ०५, २०७८

काठमाडौँ, जेठ ५ : गायक प्रताप दासको  नयाँ गीत एक्लो साँझ म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत दिनु भएकाे छ भने बिष्णु खरेलको शब्द रहेको छ ।

छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गर्नु भएकाे हाे । सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ।

तपाईको प्रतिक्रिया