भूकम्पकाे दोस्रो धक्का महसुस, ५.२ रेक्टर स्केल, लमजुङ्ग नै केन्द्रविन्दू

  जेठ ०५, २०७८

काठमाडौंं, जेठ ५ : काठमाडौंमा बुधबार बिहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । बिहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्रविन्दु भएर दोस्रो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दू भएर भूकम्प गएको थियो । यी दुवै गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया