पाेखरा, वैशाख २९ : गण्डकी प्रदेशका जनमोर्चाका सांसद थापालाई संसदीय दलको नेताबाट निलम्बन गरिएको छ । पार्टीले गरेको ह्विप उलङ्गन गरेको आरोपमा थापालाई राष्ट्रिय जनमोर्चाले कारबाहि गरि संसदीय दलको नेताबाट हटाएको हो । जनमोर्चाको सचिबालय बैठकले उहाँलाई दलको नेताबाट हटाईएको राजमोको महासचिब मनोज भट्टको हस्ताक्षर गरिएको बिज्ञप्तिमा जनाईएको छ ।






