काठमाडौं, वैशाख २७ : प्रधानमन्त्रीले विश्वासको मत लिन आव्हान भएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले आजको बैठकको प्रारम्भमा सो कुराका जोनकारी गराउनु भएको हो ।