शव व्यवस्थापनमा जुट्दै सेना

  बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : कोरोना संक्रमणको दोस्रो लहरसँग संक्रमणबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको छ । मंगलबार मात्र देशभर ५५ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु भएकाहरूको शवको दाहसंस्कार गर्ने जिम्मा नेपाली सेनाको रहेको छ । मृतकको संख्या बढेसँगै सेनाले दिन रात नभनी बागमतीको किनारमा बेग्ले स्थान निर्माण गरी संक्रमितहरूको शव व्यबस्थापन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया