चुडाल र सुवेदीको नाम सर्वोच्चकाे न्यायाधीशका लागि अनुमोदन

  बैशाख ०३, २०७८

काठमाडौं, वैशाख ३ : संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन भएको छ । आज बसेको समितिको बैठकले दुवैको नाम अनुमोदन गरेको हो ।

तपाईको प्रतिक्रिया