चीनमा मंगलबार कोरोना सङ्क्रमित भेटिएनन्

  फागुन २६, २०७७

बेइजिङ, फागुन २६ : चिनियाँ अधिकारीहरुले स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित पुष्टि नभएको अधिकारीहरुले दाबी गरेका छन् । उनीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन् ।

बुधबार चीनमा पाँच जनामात्र सङ्क्रमित भेटिएका थिए र उनीहरु पनि चीनभित्र पाइएको नभएर चीनबाहिरबाट आएको बताइएको थियो । बेइजिङमा बुधबार दिइएको जानकारीमा यहाँ मंगलबार पाँच जना सङ्क्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएका थिए । ती पाँच जना सांघाइमा भेटिएका थिए । उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

तपाईको प्रतिक्रिया