देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता

  फागुन २५, २०७७

काठमाडौं, फागुन २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया