सर्वोच्चको आजको उत्प्रेषणको आदेश निर्वाचन आयोगमा दर्ता

  फागुन २३, २०७७

काठमाडौं, फागनु २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारीकताका विषयमा सर्वोच्च अदालतबाट भएको उत्पे्रषणको आदेश निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गरी सो आदेश कार्यालय समय भित्र दर्ता भएको र दर्ता नम्बर १०१४ रहेको व्यहोरा जनाएको छ ।

तपाईको प्रतिक्रिया