सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार पुनः बस्ने

  फागुन २३, २०७७

काठमाडौं, फागनु २३ : आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित भएकोमा पछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको जनाएकाे छ । अर्को बैठक फागुन २६ गते बुधबार दिनको १.०० बजे बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया