सीता दाहाललाई उपचारका लागि मुम्बई लगियो

  पुष २०, २०७७

काठमाडौं, पुस २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धर्मपत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बइ जानु भएको छ ।

उहाँहरु नेपाल एयरलाइन्सको उडानबाट विहान ११: २० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको र उहाँका साथमा छोरीहरु रेनु दाहाल र गंगादाहाल पनि रहनुभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया