कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

  मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ३, ललितपुरका २ तथा कास्की र नवलपरासी पूर्वमा १-१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

तपाईको प्रतिक्रिया