बडा दशैंको हार्दिक मंगलमय शुभकामना, शुभ रहोस्, शुभ बनोस्…

  कार्तिक १०, २०७७

नेपालीहरूको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै विजयादशमी २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया