प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन हुने

  कार्तिक ०७, २०७७

काठमाडौ, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपरान्ह ४ः२५ बजे हुने सो सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

तपाईको प्रतिक्रिया