काठमाडौं, असोेज २५ : डा. गोविन्द केसीले २८ औँ दिनमा आइतबार अनसन तोडेका छन् । सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा. केसीले २८ औं दिनमा अनशन तोडेका हुन् ।
शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन् ।
शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो। उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए । अनशन तोडेसँगै उनलाई आइसीयुमा भर्ना गरिएको छ ।
यस्तो छ सहमती

