सरकार र अनशनरत डा.केसीबीच सहमति, आज अनशन तोडिदै

  असोज २५, २०७७

काठमाडौं, असोज २५ : सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएको छ ।

सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी राख्नु भएको अनशन तोडने हुनु भएको हो ।

तपाईको प्रतिक्रिया