काठमाडौं, असोज १० : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७२४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ७२४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ मा सङ्क्रमणको पुष्टि भएको हो ।






