काठमाडाैं, भदाै ३१ : सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीशअनिरुद्र प्रसाद सिंह १०१ वर्षको उमेरमा निधन भएको छ । उहाँ २०१३ जेठद्खि २०१६ असार सम्म सर्वाेच्च अदालतका प्रधानन्यायाधीश रहनु भएकाे थियाे ।
उहाँ २०३४ पुसदेखि २०४२ वैशाखसम्म अख्तियारका पहिलो प्रमुख आयुक्त र लोक सेवा आयोगको अध्यक्ष रहनु भएकाे थियाे । उहाँ निमोनियाबाट पीडित रहनु भएकाे थियाे उहाँकाे आजै अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।






