काठमाडौं, भदौ २९ : सहकालका देवताका रुपमा चिनिने रातो मत्स्येन्द्रनाथको रथ आज बाजागाजासहित बुङ्गमती लगिएको छ । यस वर्ष कोरोना संक्रमणका कारण मत्स्येन्द्रनाथको भोटो नदेखाइ सिधै पाटनबाट आज बुङ्गमती लगिएको हो ।