काठमाडौं, भदौ २३ : नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । सो कुराको जानकारी उहाँका स्वकीय सचिव भरत तिवारीले दिनुभयो । उहाँलाई सामान्य ज्वरो देखिए पनि अन्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।