ललितपुरका १८ सहित ६१ प्रहरीमा कोरोना सङ्क्रमण

  भदौ २०, २०७७

काठमाडौँ, भदौ १९ : काठमाडौँ उपत्यकामा ६१ जना प्रहरीमा कोरोना सङ्क्रमण देखापरेको छ ।

ललितपुरमा कार्यरत १८ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

तर ती सङ्क्रमित प्रहरी हिजो पुल्चोकमा भएको झडपमा भाग लिएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया