वरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना संक्रमण

  भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : डा. भोला रिजाललाई कोरोना संक्रमण देखा परेको छ । आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको छ ।

तपाईको प्रतिक्रिया