मन्त्रिपरिषद् बैठक जारी

  भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : मन्त्रिपरिषदको नियमित बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेपछि बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया