राजधानीवासीलाई हरेक वर्ष गिज्याइरहने तस्बिर

  भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : मङ्गलबार दिउँसो परेको वर्षाका कारण राजधानीको बल्खु क्षेत्रमा केही घर तथा सडक डुबानमा परेका छन् । राजधानीमा अव्यवस्थित बस्ती तथा ढल निकासको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा सामान्य वर्षा हुँदा पनि कतिपय क्षेत्र डुबानमा पर्ने गरेका छन् । 

तपाईको प्रतिक्रिया