थप ३८० मा कोरोना संक्रमण, कुल संक्रमित संख्या ६ हजार ५९१ पुग्याे

  असार ०२, २०७७

काठमाडाैँ, असार २ : नेपालमा थप ३८० जना कोरोना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या छ हजार ५९१ पुगेको छ । यसमा ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका छन् ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

डिस्चार्ज हुने ११७ छन् । महिला ८ र पुरूष १०९ पुगकाे छ । याेसँगै कुल डिस्चार्ज एकहजार १५८ पुग्याे । काेराेना भाइरस ७३ जिल्लामा फैलिएकाे छ ।

तपाईको प्रतिक्रिया