कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतक सङ्ख्या ११ पुग्यो

  जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो ।

तपाईको प्रतिक्रिया