थप नौ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ४ सय ५३ पुग्यो

  जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : पछिल्लो परीक्षण परीणाम अनुसार थप नौ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमित संख्या ४५३ पुगेको छ । सो कुराको जानकारी स्वास्थय मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो ।

तपाईको प्रतिक्रिया