कोशी अस्पतालबाट आठजना संक्रमित डिस्चार्ज, १७ जनाको उपचार हुँदै

  बैशाख २६, २०७७

विराटनगर, वैशाख २६ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज गरिएको छ ।

उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज गरिएको हो ।

तपाईको प्रतिक्रिया