कोरोना उपचार कोषलाई पूर्वराजा ज्ञानेन्द्रले २ करोड सहयोग गर्ने

  चैत १८, २०७६

काठमाडौं, चैत १८ : कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

पूर्वराजाले शाहले मंगलबार सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको अनलाइन खबरले समाचार प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया