नागरिकको स्वास्थ्यलाई उच्च प्रथामिकता दिएको छु : प्रधानमन्त्री

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई आफूले उच्च प्रथमिकता दिएको बताउनु भएको छ ।

शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै यस किसिमको महामारीबाट मुक्ति पाउन सकिने बताउनुभयो ।

प्रधानमन्त्रीको सो सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रत्यक्ष प्रशारण गरिएको छ ।

तपाईको प्रतिक्रिया