गाजरका ६ फाइदा

  फागुन १७, २०७६

गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम  ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ । गाजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ । 

१. चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ ।

२ आँखालाई स्वस्थ राख्छ ।

३ क्यान्सर हुने सम्भावना कम हुन्छ ।

४. पाचन शक्ति राम्रो हुन्छ ।

५ मानसिक थकाइ कम गर्छ ।

६ भिटामिनका कारण मुटुलाई स्वस्थ राख्छ ।  

तपाईको प्रतिक्रिया