यस्तो पनि स्कुलः विद्यार्थीले यौन शिक्षा लिन अनिवार्य सेक्स गर्नुपर्ने !

  फागुन १७, २०७६

विदेशी विशेषगरी पश्चिमा समाजमा स्कुलमा यौन शिक्षा दिने चलन छ । हाम्रो समाजमा यौनका विषयमा खुलेर शिक्षा दिइएको पाइँदैन् । सामान्य ज्ञान मात्रै दिईन्छ ।

तर, पश्चिमा समाज यूरोपका कतिपय देशमा खुलेरै यौन शिक्षा दिने गरिन्छ । यौन शिक्षा दिने क्रममा केही विद्यालयले विद्यार्थीहरुबीच टेस्ट क्लास अर्थात सेक्स गराउने गर्छन् ।

सेक्स गरेर टेस्टमा सोधिने अनुभवका आधारमा विद्यार्थीलाई उर्तिण गराईन्छ । मिररका अनुसार फ्लोरिडाको आरलैंडोमा वैलेंसिया कलेजले यौन शिक्षाका नाममा विद्यार्थीहरुबीच सेक्स गराउँदै आएको छ ।

अशिक्षित छात्र तथा छात्राहरुको तीन कोर्स अन्तर्गत अन्तिम कोर्समा कपडा खोलेर योन अंग परीक्षण गरी सेक्स गर्ने प्रावधान छ । यसो गर्दा परीक्षामा बढी नम्बर पाइने बताइएको छ ।

तर यो परीक्षालाई एक छात्राले अस्वीरका गरेकी छिन् । उनले यस्तो क्रियाकपलापले मानसिक पीडा भएको भन्दै परीक्षामा सहभागी हुन अस्वीकार गरेकी समाचार एजेन्सीले जनाएका छन् ।

उक्त स्कुलमा एक हजार विद्यार्थी यौन शिक्षा लिइरहेका छन् । जसमा छात्राको संख्या बढी छ । यहाँबाट यौनशिक्षा लिएका छात्र छात्रा जीवनमा सफल पति पत्नि बन्ने गरेको कलेजले जनाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया