यी हुन् निर्वस्त्र भएर बिरामीको उपचार गर्ने डाक्टर युवती, एकपटक जाँचेको १० हजार

  फागुन १३, २०७६

अस्पतालमा उपचारका गराउनका लागि विरामीहरुको भिड लाग्नु स्वभाविकै हो । तर एउटा अस्पताल यस्तो छ जहाँ मानिसहरु उपचार गराउने निहुँमा एकजना डाक्टरसँग भेट गर्नकै लागि मरिहत्ते गरिरहेका छन् । नगरुन् पनि किन ती डाक्टरले आफु नांगै भएर बिरामीको चेकजाँच तथा उपचार गर्ने गर्छिन् ।

अमेरिकाको न्यूर्योककी मनोचिकित्सक २४ वर्षीया साराह ह्वाइटले साँच्चिकै हंगामा मच्चाएकी छिन् ।

उनी आफ्नो विशेष एकल अस्पतालमा आफुसँग उपचारका लागि आउने पुरुष बिरामीहरुको अगाडि निर्वस्त्र भएर चेकजाँच तथा उपचार गर्ने गर्छिन् ।

यी सुन्दरी डाक्टरले निर्वस्त्र भएर बिरामीको उपचार गर्ने गरेको खबर फैलिएसँगै पुरुष विरामीहरुको भिड लाग्ने गरेको छ ।

साराहका अनुसार उनले विश्वका महान मनोवैज्ञानिक चिकित्सक फ्रायडको सिद्धान्त अनुरुप बिरामीको उपचार गरिरहेकी छिन् । यो त्यस्तो थेरापी हो जसको माध्यमबाट पुरुषहरुको यौन कुण्ठा बाहिर निस्किन्छ ।

यद्यपि उनले संचालन गरिरहेको अस्पताल भने अनलाइनमा मात्रै छ । अर्थात् उनले अनलाइनमार्फत नै निर्वस्त्र भएर बिरामीसँग कुराकानी गर्ने तथा वेबक्याम बाट भिडियो कल मार्फत बिरामीको चेकजाँच र उपचार गर्ने गर्छिन् । उनी भिडियो कलबाटै बिरामीसँग शिघ्र सम्बन्ध स्थापित गर्दछिन् जसका कारण पुरुषहरु उनीसँग आफ्नो यौन कुण्ठाहरु खुलेर व्यक्त गर्दछन् ।

पुरुष बिरामीहरुको यी सुन्दरी डक्टरको निर्वस्त्र उपचार तथा परामर्शलाई खुबै मन पराएका छन् । साराहको जाँच शुल्क पनि निकै महंगो छ । एकपटक उपचार गरेको उनी झण्डै साढे १० हजार रुपैयाँ बराबरको रकम अशुल्छिन् । उपचारको यो तरिका सोशल मिडियामा पनि खुबै भाइरल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया