मलाइकाको होश उडाउने ‘बोल्ड तस्बिर’

  फागुन १२, २०७६

मुम्बइ, १२ फागुन : बलिउडकी सुन्दरी मलाइका अरोराको बोल्ड तस्बिर सार्वजनिक भएको छ । ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी भएकी अरोराका केही बोल्ड तस्बिर सार्वजनिक भएका हुन् ।

मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी हुँदा हट बनेर पुगेकी थिइन् । पहेलो रंगको गाउनमा मलाइका निकै नै खुलेकी थिइन् ।

क्यामेरा आफूतिर नै सोझिएपछि मलाइकाले पोज–पोजमा तस्वीर खिचाइन् । मलाइकाको पहिरन यति खुलेको थियो कि, उनलाई पहिरन सम्हाल्न नै धौ धौ परेको थियो ।

बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोराको जीम सेन्टरमा मिहिनेत गर्दै गरेका तस्वीर खुबै सार्वजनिक हुन्छन् । एजेन्सी

तपाईको प्रतिक्रिया