स्थानीय चुनाव २०७९
भोट माग्दा गरेको वाचा पूरा गर्न सकेको छैन : सांसद बिना देवी
काठमाडौँ, २९ फागुन : राज्य सञ्चालनको मुख्य औजारका रूपमा रहेका कानुनहरू बनाउने सर्वोच्च ठाउँ संसद्मा पुग्न पाउँदा खुसी लागेको छ । आफूलाई सांसद बनाउने नेपाल कम्युनिष्ट पार्टी (एमाले) र आफूले…
सत्तामा हुँदा ठीक, प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच गलत छ : चौधरी
काठमाडौँ, २८ फागुन : ‘माननीय’ भएको करिब डेढ वर्ष हुन लाग्यो । केही पक्कै गर्लान् भनी जनताले जिताएर पठाएका थिए । यस अवधिमा सत्ताको तानातान र लुँछाचुँडीमै अल्झिन परेको छ…
राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो : सांसद देव
काठमाडौँ, १९ फागुन : संविधान निर्माणका क्रममा राष्ट्रियसभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो । एकथरिले राष्ट्रिय…
प्रतिनिधिसभा शून्य समय : विविध समस्याबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ, १४ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा उहाँहरुले सरकारले कानुन कार्यान्वयन गरेर लघुवित्त, सहकारी…
पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियाका काम अघि बढाउनुपर्छ : गृहमन्त्री
काठमाडौं, १४ फागुन : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको…
मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ्यो : अर्थमन्त्री
काठमाडौं, १४ फागुन : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र…
संसद् आरोप प्रत्यारोपमै सीमित बन्याे : महामन्त्री थापा
काठमाडौं, १४ फागुन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् आरोप प्रत्यारोपमै सीमित बनेको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा…
विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
काठमाडौं, १४ फागुन : विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ । सोमबार बसेको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेस गर्दै प्रतिवेदनबारे सभालाई…
संसदमा पनि विभेद महसुस हुन्छ : विना लामा
काठमाडौँ, १२ फागुन : सांसदको मुख्य भूमिका भनेको कानुन निर्माण नै हो । तर सांसदहरु कानुन निर्माणका क्रममा सदनमा ‘हो र होइन’ भन्नेमा मात्रै सीमित छन् । संसद्मा विधेयकका मस्यौदा…
संसद्मा संयमता र धैर्यताका साथ प्रस्तुत होऔँ : नेता लेखक
काठमाडौँ, ११ फागुन : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’
बैशाख २३, २०८२