समाचार

गैरआवासीय नेपाली दिवस : एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छ : प्रधानमन्त्री ओली

 कार्तिक ११, २०८१

काठमाडौँ, ११ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ । गैरआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज…

जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

 कार्तिक ११, २०८१

काभ्रेपलाञ्चोक, ११ कात्तिक : पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५…

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

 कार्तिक ११, २०८१

काठमाडौँ, ११ कात्तिक : सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो ।…

बजेट अभावमा योजना अलपत्र

 कार्तिक ११, २०८१

राँझा (बाँके), ११ कात्तिक : धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको…

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

 कार्तिक ११, २०८१

बागमती, ११ कात्तिक : स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले…

देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

 कार्तिक ११, २०८१

वासिङ्टन, डिसी, ११ कात्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर…

खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक पाँच लाख आम्दानी

 कार्तिक ११, २०८१

जुम्ला, ११ कात्तिक : खेतबारीलाई प्रमुख कार्यस्थल बनाउनुभएका तिला गाउँपालिका–८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचयमात्र बनाउनुभएको छैन लोभलाग्दो आम्दानी पनि गर्दै आउनुभएको छ । जिल्लामा उहाँ…

वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

 कार्तिक ११, २०८१

वीरगञ्ज (पर्सा), ११ कात्तिक : वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१…

तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

 कार्तिक ११, २०८१

बागमती, ११ कात्तिक : ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । पूर्वपश्चिम…

कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव

 कार्तिक ११, २०८१

त्रिवेणी ( नवलपरासी), ११ कात्तिक : ‘आर्थिक विकासको मूल आधार : कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ कृषि र पर्यटन प्रवर्द्धन गर्न नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गण्डकी प्रदेशस्तरीय महोत्सव…