समाचार

मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान…

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

 कार्तिक १९, २०८१

हुम्ला, १९ कात्तिक : हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि…

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाउनुभएको छ । उहाँ भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ…

एउटै फार्मबाट दुई लाखको फूल बिक्री

 कार्तिक १९, २०८१

रामपुर (पाल्पा), १९ कात्तिक : पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री…

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

 कार्तिक १९, २०८१

दमौली (तनहुँ), १९ कात्तिक : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना…

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा…

राजधानीमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुँदै

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गर्न लागेको उक्त महायज्ञमा करिब एक हजार पाँच सय कर्ता हुने…

दाइजो स्वरूप गाउँ नै दिने प्रथा

 कार्तिक १९, २०८१

इनरुवा (सुनसरी), १९ कात्तिक : तराई मधेश क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार…

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

 कार्तिक १९, २०८१

रुकुम, १९ कात्तिक : रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन हुनभएको एक वर्ष भयो । एक हिउँद र एक बर्खा टिनको टहरामा कटाउनुभएका उहाँलाई यो वर्षको चिसो पनि टिनकै…

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।…