समाचार

धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री

 कार्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो…

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेट हुँदै

 कार्तिक २७, २०८१

बाकु (अजरबैजान), २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुबीच आज यहाँ भेटवार्ता हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ…

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

 कार्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक : कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको…

नेप्से परिसूचक ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबार

 कार्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक : अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आज भने ११ दशमलव २४…

बागमती प्रदेशमा मन्त्रालय विभाजन

 कार्तिक २७, २०८१

मकवानपुर, २७ कात्तिक : बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । आज यहाँ बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी…

पूर्वगृहमन्त्री लामिछानेसँग बयान लिँदै

 कार्तिक २७, २०८१

गण्डकी, २७ कात्तिक : सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहनुुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ । कास्की…

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

 कार्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक : कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल…

कोप–२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर : राष्ट्रपति

 कार्तिक २७, २०८१

बाकु (अजरबैजान), २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको शिखर सम्मेलन कोप–२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग…

फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस

 कार्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक : ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । आज बिहान…

उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्न आयोगको निर्देशन

 कार्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक : निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले…