समाचार

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

 मंसिर ०१, २०८१

म्याग्दी, १ मङ्सिर : अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ ।अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा…

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

 मंसिर ०१, २०८१

म्याग्दी, १ मङ्सिर : अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही…

शाहको क्रिकेट प्रेम : अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म

 मंसिर ०१, २०८१

काठमाडौँ, १ मङ्सिर : “नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ”, गत बिहीबार…

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

 मंसिर ०१, २०८१

मध्यविन्दु (नवलपरासी), १ मङ्सिर : कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते…

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

 मंसिर ०१, २०८१

काठमाडौँ, १ मङ्सिर : हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार…

खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे

 मंसिर ०१, २०८१

वीरगञ्ज (पर्सा), १ मङ्सिर : खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् ।…

बाली लगाउने बेला सधैँ बीउकै चिन्ता

 मंसिर ०१, २०८१

महोत्तरी, १ मङ्सिर : जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुसार अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बीउ के गर्ने भन्ने चिन्ताले…

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

 मंसिर ०१, २०८१

सिमकोट (हुम्ला), १ मङ्सिर : हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ…

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

 मंसिर ०१, २०८१

दमौली (तनहुँ), १ मङ्सिर : निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी…

बिस दिनकी सुत्केरी छत्यालको हेलिकोप्टरबाट उद्धार

 मंसिर ०१, २०८१

सिमकोट (हुम्ला), १ मङ्सिर : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो । अदानचुली–५ करगै…