समाचार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
काठमाडौँ, २ मङ्सिर : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई…
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
काठमाडौँ, २ मङ्सिर : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन…
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
गोरखा, २ मङ्सिर : गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो…
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २ मङ्सिर : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५…
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
दमौली (तनहुँ), २ मङ्सिर : भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने…
देउवा दम्पती उग्रतारा मेलामा
डडेल्धुरा, २ मङ्सिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ । शुक्रबार साँझदेखि सुरु…
‘एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली’
कर्णाली, १ मङ्सिर : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ४१ औँ साधारणसभालाई सम्बोधन…
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
काठमाडौँ, १ मङ्सिर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय समितिको आज बसेको बैठकले डङ्गोललाई उम्मेदवार…
‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’
काठमाडौँ, १ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताउनुभएको छ । मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रुपमा आज यहाँ…
‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउन आवश्यक’
बाकु, अजरबैजन, १ मङ्सिर : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्वन व्यापारलाई अझै थप प्रभावकारी बनाउनका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताउनुभएको छ । अरजरबैजानको बाकुमा जारी रहेको…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
२ घण्टा अगाडि






