समाचार

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने

 मंसिर ०३, २०८१

तनहुँ, ३ मङसिर : मुग्लिङ–पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । पहिलो…

मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन

 मंसिर ०३, २०८१

काठमाडौँ, ३ मङ्सिर : निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायमभएका मतदानस्थल/केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले मतदान स्थलमा…

चलचित्र हेरेपछि लाग्यो : आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा

 मंसिर ०३, २०८१

काठमाडौँ, ३ मङ्सिर : “हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत भन्नुभएको थियो ।…

मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण

 मंसिर ०३, २०८१

उत्तरप्रदेश (अयोध्या),३ मङ्सिर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ । विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आज अयोध्याधाममा आयोजित समारोहमा…

मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा

 मंसिर ०३, २०८१

चितवन, ३ मङ्सिर : पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो…

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

 मंसिर ०३, २०८१

काठमाडौँ, ३ मङ्सिर : पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा सलामी अर्पण गरेको थियो ।…

जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गलादेशलाई आग्रह

 मंसिर ०३, २०८१

बाकु (अजरबैजान), ३ मङ्सिर : जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गलादेशलाई आग्रह गरेको छ । अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)…

मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि

 मंसिर ०३, २०८१

ठुलीभेरी (डोल्पा), ३ मङ्सिर : आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गर्नुभएको छ । उहाँ लामो समयदेखि आखाँको मोतिविन्दुका…

अध्यक्ष दाहाल, नेपाल र सभामुखद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली

 मंसिर ०३, २०८१

काठमाडौँ, ३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान…

तीन महिनादेखि विषादी परीक्षण बन्द

 मंसिर ०३, २०८१

चितवन, ३ मङ्सिर : भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट…

लोकप्रिय