समाचार
नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड
काठमाडौँ, ६ मङ्सिर : क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका…
टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
काठमाडौँ, ६ मङ्सिर : क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’…
देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ, ६ मङ्सिर : देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान…
यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ६ मङ्सिर : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी…
रूसद्वारा नयाँ आणविक नीतिले अनिश्चितता थपेको विशेषज्ञहरूको भनाइ
पेरिस, ५ मङ्सिर (रासस/एएफपी) : रूसको नयाँ आणविक सिद्धान्तले युक्रेनका मित्रराष्ट्रहरूलाई युद्ध रोकिने अनुमानलाई अनिश्चिततातर्फ धकेल्ने प्रतिबिम्बित गरेको विज्ञहरूले बताएका छन्। युक्रेनले पहिलो पटक आफ्नो भूमिमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र…
राष्ट्रपति पौडेलबाट कामपा सम्मानित
काठमाडौँ, ५ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत्लाई स्थानीय सरकारको कामकाजमा लागू गरेको र शङ्खधर साख्वाःको प्रतिमा स्थापना गरेको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकालाई प्रशंसापत्रबाट सम्मानित गर्नुभएको छ । साख्वाःलाई…
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ : सभापति देउवा
काठमाडौँ, ५ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल र सरोकारवालासँग सरसल्लाह गरेर मात्रै आवश्यक विषयमा संविधान संशोधन गरिने धारणा व्यक्त गर्नुभएको छ । नेपाल…
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह
काठमाडौँ, ५ मङ्सिर : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय…
महाराष्ट्र विधानसभा निर्वाचनमा साँझ पाँच बजेसम्म ५५.२२ प्रतिशत मतदान
मुम्बई, ५ मङ्सिर (रासस/एएनआई) : महाराष्ट्रको २८८ सिट रहेको विधानसभा निर्वाचनका लागि बुधबार साँझ ५ बजेसम्म ५८.२२ प्रतिशत मत खसेको छ । भारतीय निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी गढचिरौली जिल्लामा…
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
काठमाडौँ, ५ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’ को एसिया प्रशान्त क्षेत्रीयस्तरको तीनदिने…






