समाचार
उपनिर्वाचन : गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी
गोरखा, १७ मङ्सिर : गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त…
उपनिर्वाचन : रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी
काठमाडौँ, १७ मङ्सिर : रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ…
अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको निवेदन दर्ता गर्न अस्वीकार
काठमाडौँ, १६ मङ्सिर : सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता लिला बल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । रजिष्ट्रार…
एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चित : मानव अधिकार आयोग
काठमाडौँ, १६ मङ्सिर : राष्ट्रिय मानव अधिकार आयोगको एक अध्ययनले एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा विभिन्न अवसरबाट वञ्चित रहेको देखाएको छ । आज विश्व एड्स दिवसका अवसरमा आयोगले ‘एचआइभी…
नसर्ने रोग नियन्त्रणका लागि प्रत्येक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने
काठमाडौँ, १६ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको छ । मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट…
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५४ जनाको मृत्यु
गाजा/जेरुसेलम, १६ मङ्सिर (रासस/सिन्ह्वा) : गाजामा इजरायली हवाई आक्रमणमा एक पत्रकार र एक नागरिक सुरक्षा अधिकारी सहित कम्तीमा ५४ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्रोतले जनाएको छ । दक्षिणी गाजामा, इजरायली…
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा’
काठमाडौँ, १६ मङ्सिर : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन…
कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान
कीर्तिपुर (काठमाडौँ), १६ मङ्सिर : कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत…
लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल
काठमाडौँ, १६ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को टोली लुम्बिनी लायन्सलाई नेपालको मोबाइल सेवा प्रदायक एनसेलले साथ दिएको छ । लुम्बिनी लायन्सको मुख्य प्रायोजकका रूपमा एनसेलले साथ दिएको हो ।…
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद
काठमाडौँ, १६ मङ्सिर : गृहमन्त्री रमेश लेखकले स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ । गृहमन्त्री लेखकले मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै मतदाता,…






