समाचार

अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान अनिलकुमार साहको अद्र्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ । जनकपुर वोल्ट्स आफ्नो…

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम…

अमेरिकी राष्ट्रपतिको बाइडेनद्वारा कार्यकालको अन्तिममा छोरा हन्टरलाई माफी

 मंसिर १७, २०८१

वासिङ्टन, १७ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिनुभएको छ । “हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत…

अन्तिम २ ओभरमा कर्णालीको आक्रामक ब्याटिङ, जनकपुरलाई दियो १४२ को लक्ष्य

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको वीजयी लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित…

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

 मंसिर १७, २०८१

खोटाङ, १७ मङ्सिर : यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ…

एक सातामा धरहराबाट करिब रु १५ लाख राजस्व सङ्कलन

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर…

बन्द तीन उद्योग कारबाही प्रकृयामा

 मंसिर १७, २०८१

बागमती, १७ मङ्सिर : हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द तीन उद्योगमाथि कारबाही प्रकृया अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड…

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्नुहुने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र…

नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा विदेशी लगानीकर्तालाई आह्वान

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले रु ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताउनुभएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र…

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

 मंसिर १७, २०८१

सिरहा, १७ मङ्सिर : स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले…

लोकप्रिय