समाचार

रामग्राममा उत्खनन सुरु

 मंसिर १८, २०८१

नवलपरासी, १८ मङ्सिर : ऐतिहासिक तथा पुरातात्विक स्थल पश्चिम नवलपरासीको रामग्राम–१८ स्थित पण्डितपुरमा पुरातत्व विभागले उत्खनन सुरु गरेको छ । यसअघि भू–भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे)मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको…

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट

 मंसिर १८, २०८१

बेइजिङ, १८ मङ्सिर : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका…

अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य

 मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिरः युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा अफगानिस्तानले टस…

अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग

 मंसिर १८, २०८१

संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।…

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

 मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत…

भारतमा पहिरोमा फसेका चारवटा शव फेला

 मंसिर १८, २०८१

नयाँदिल्ली, १८ मङ्सिर (रासस/सिन्ह्वा) : भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् । तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा…

एनपिएल : सुदूरपश्चिम रोयल्स विजयी

 मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई…

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

 मंसिर १८, २०८१

बेइजिङ (चीन), १८ मङ्सिर : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको छ । दुवै देशका…

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

 मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिर : सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख…

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

 मंसिर १८, २०८१

बेइजिङ, चीन १८ मङ्सिर : नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका…

लोकप्रिय