समाचार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
वीरगञ्ज (पर्सा), २० मङ्सिर : मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा…
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
बेइजिङ, २० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री…
एक करोड बढीको लगानीमा बाख्रापालन
गलकोट (बागलुङ), २० मङ्सिर : केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४…
सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
काठमाडौँ, १९ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ । गणतन्त्र सेनानी कोषले आज यहाँ…
रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
चितवन, १९ मङ्सिर : चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र…
नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो
काठमाडौँ, १९ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा…
डेङ्गी सङ्क्रमण घट्दो क्रममा
चितवन, १९ मङ्सिर : जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।…
एनपिएल : लुम्बिनीद्वारा विराटनगर सामु एक सय ९२ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, १९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्स सामु जितका लागि एक सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा…
नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली
बेइजिङ, १९ मङ्सिर : चीनको औचापरिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर…






