समाचार

लोप हुँदै लालुपाते

 मंसिर २८, २०८१

गलेश्वर (म्याग्दी), २८ मङ्सिर : चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ…

शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा

 मंसिर २८, २०८१

काठमाडौँ, २८ मङ्सिर : मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति रु दुई…

विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुग्यो

 मंसिर २८, २०८१

काठमाडौँ, २८ मङ्सिर : विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी…

पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो

 मंसिर २८, २०८१

काठमाडौँ, २८ मङ्सिर : चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार,…

भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन

 मंसिर २७, २०८१

सिङ्गापुर, २७ मङ्सिर (रासस/एएफपी) : भारतीय किशोर प्रतिभा गुकेश डोम्माराजू सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा चीनका डिङ लिरेनलाई हराएर बिहीबार विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन्…

युक्रेनले रुसको गहिराइमा क्षेप्यास्त्र प्रहार गरेकोमा ट्रम्पको ‘कडा विरोध’

 मंसिर २७, २०८१

न्युयोर्क, २७ मङ्सिर (रासस/एएफपी) : नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले रुसको गहिराइमा अमेरिकाद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्र प्रहार गरेकोमा आफू ‘अत्यन्त तीव्र रूपमा’ असहमत भएको बताउनुभएको छ…

दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

 मंसिर २७, २०८१

काठमाडौँ, २७ मङ्सिर : सामाखुसी यातायात प्रालिले रु १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले…

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान

 मंसिर २७, २०८१

काठमाडौँ, २७ मङ्सिर : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति भवनमा…

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छ : प्रधानमन्त्री

 मंसिर २७, २०८१

ललितपुर, २७ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलका रूपमा स्थापित गर्न सकिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा…

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

 मंसिर २७, २०८१

वासिङ्टन, २७ मङ्सिर २७ (रासस/एएफपी) : कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गर्नुभएको छ र अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि…

लोकप्रिय