समाचार
साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु
काठमाडौँ, २ पुस : चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर…
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
काठमाडौँ, १ पुस : काठमाडौँ महानगरपालिकाका पूर्वनगरप्रमुख प्रेमलाल (पिएल) सिंहको नेवारी परम्पराअनुसार आज अन्त्येष्टि गरिएको छ । महानगरपालिका–१५ स्थित लखतीर्थमा स्वर्गीय सिंहको अन्त्येष्टि गरिएको महानगरपालिकाका प्रवक्ता एवं १७ नं. वडाध्यक्ष…
राजविराज विमानस्थलबाट रात्रिकालीन उडान सुरु
राजविराज (सप्तरी), १ पुस : सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान…
अध्यक्ष डा विष्टद्वारा शपथ ग्रहण
काठमाडौँ, १ पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । गत…
वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी
काठमाडौँ, १ पुस : नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड…
देशको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री
काठमाडौँ, १ पुस : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई…
पुस १० गतेदेखि पोखरामा थाई–बक्सिङ प्रतियोगिता हुने
गण्डकी, १ पुस : शक–यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० गतेदेखि १२ गतेसम्म थाई–बक्सिङ प्रतियोगिता गरिने भएको छ । व्यावसायिक खेलकुदमा विश्वकै…
सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
काठमाडौं, १ पुस : सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई सम्मान गर्ने भएको छ । गत बिहीबार र शुक्रबारका…
पाकिस्तानविरुद्ध नेपाल छ विकेटले विजयी
काठमाडौँ, १ पुस : महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले…
नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
ओस्लो, १ पुस (रासस/एएफपी) : नर्वेले युक्रेनी नौसेनालाई ‘ब्ल्याक सी’मा रूसी सेनालाई रोक्न मद्दत गर्न २.७ बिलियन क्रोनर (करिब २४० मिलियन अमेरिकी डलर) प्रदान गर्ने भएको छ । प्रधानमन्त्री जोनास…






